दफा ४१७
निजी सम्पत्ति हस्तान्तरण गर्न सक्ने

कुनै व्यक्तिले आफ्नो निजी सम्पत्ति कसैको मञ्जुरी नलिई कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछ ।